भक्तपुरका सडक पेटि सक्नेको रजाँइ र ससुरालीको ज्वाँई

0

भक्तपुर असार । भक्तपुरका सडक पेटि अतिक्रमणको नियन्त्रण गर्ने हल्ला बेलामौकामा चलेतापनि सरोकारावाला निकायहरूको ध्यान जान नसक्दा सक्नेकै राज चलेको छ भक्तपुरका सडक पेटिहरूमा । भक्तपुरको नगर भित्र र बाहिर रहेका सडक पेटिहरूमा साना खुद्रा व्यापारी र सवारी साधनको मनपरिले बटुवाहरूको लागि अवरोध श्रृजना गरेको गुनासो नौलो भने होईन तर पनि कला र संस्कृतिको धनी शहर भक्तपुरमा सडक पेटिको अतिक्रमण गर्ने रोगलाई भने कहिँ कतैबाट समाधानको प्रयास नभएको बताउँछन् सडक पेटिभएर हिँड्ने बटुवाहरू ।

भक्तपुर नगर भित्रको सडक परम्परागत रुपमै निर्माण भएकाले पेटिको अवस्था हेर्दा बटुवाको लागि कुनै स्थान नभएता पनि भक्तपुर नगर आसपासका सडकहरू जो बटुवाका लागि समेत भनेर निर्माण गरेका छन् तिनमा समेत सक्नेकै रजाँई चलेको बताउँछन् सडक बटुवाहरू । भक्तपुरका स्थानीय सुजित श्रेष्ठ भन्छन््, भक्तपुरको स्वरुपजति राम्रो छ त्यसलाई सुन्दरता थपिदिएकाछन् भक्तपुर नगर भित्र र बाहिर निर्माण भएका सडकले तर सडकको सुन्दरतालाई हिँडेर साथ दिने सडक पेटिहरू भने अतिक्रमण भएका छन् जसले यात्रुहरूलाई हिँड्न मुस्कील पारेको छ ।

भक्तपुरका सडक पेटि अतिक्रमणको नियन्त्रण गर्ने हल्ला बेलामौकामा चलेतापनि सरोकारावाला निकायहरूको ध्यान जान नसक्दा सक्नेकै राज चलेको छ भक्तपुरका सडक पेटिहरूमा । भक्तपुरको नगर भित्र र बाहिर रहेका सडक पेटिहरूमा साना खुद्रा व्यापारी र सवारी साधनको मनपरिले बटुवाहरूको लागि अवरोध श्रृजना गरेको गुनासो नौलो भने होईन तर पनिकला र संस्कृतिको धनी शहर भक्तपुरमा सडक पेटिको अतिक्रमण गर्ने रोगलाई भने कहिँकतैबाट समाधानको प्रयास नभएको बताउँछन् सडक पेटिभएर हिँड्ने बटुवाहरू ।

भक्तपुर नगर भित्रको सडक परम्परागत रुपमै निर्माण भएकाले पेटिको अवस्था हेर्दा बटुवाको लागिकुनै स्थान नभएता पनि भक्तपुर नगर आसपासका सडकहरू जो बटुवाका लागि समेत भनेर निर्माण गरेका छन् तिनमा समेत सक्नेकै रजाँई चलेको बताउँछन् सडक बटुवाहरू ।

भक्तपुर नगर भित्रइट्टा बिछ्याइएका सडकहरूमा हुने सडक अतिक्रमणले सहरको स्वरुपलाई कुरुप पारेको छ भने यसले यात्रुहरूलाई समेत अप्ठ्यारो पारेको छ । त्यस्तै बाहिरको बाटो होस् वा मध्यपुर नगर वा चाँगु नगर वा सूर्यबिनायक नगर सबैको अवस्था उस्तै छ । यसको व्यवस्थापनतर्फ किन सरोकारवाला निकायहरूको ध्यान जान नसकेको होला अर्का स्थानीय राकेश प्रजापती प्रतिप्रश्न गर्छिन् ।

त्यस्तै भक्तपुरका स्थानीय भन्छन्, भक्तपुर नगरको कमलविनायक, च्याम्हासिंह, जगाती, सूर्यविनायक र सल्लाघारीदेखि भक्तपुर जिल्लाको अधिकांश सडक पेटिको अतिक्रमण भएको छ यसतर्फ सबैले देखे नदेखेकै गर्ने भएकाले सडक कानुन उलंघन भएको र यात्रुहरूको अधिकार हनन् भएको तर्फ के ध्यानजान्थ्यो र यो देशमा, पैदल यात्रा गर्न भूल्ने हाम्रा नीतिनिर्माता र सरोकारवालाहरूको  ।

सडक पेटिमा राखिने साना पसलका व्यवसायीहरूको जीवन जोहको पिडा त थियो थियो कानुन नमानेर सम्पत्तिको रवाफले सडक पेटि कब्जागर्ने र जथाभावी सवारी साधन पार्क गर्ने जस्ता समस्या भक्तपुरमा बढ्दै गएको बताउँछन् भक्तपुरका स्थानीय राम सुवाल । उनी भन्छन् सरोकारवाला निकायहरूले ध्यान दिन नसक्दा भक्तपुरमा सडक अतिक्रमणको समस्या दिन दुई गुणा रात चौगुणाको दरले बढ्दो छ ।

त्यस्तै स्थानीय रोशन शिल्पकार भन्छन्, अन्य जिल्लाको तुलनामा भक्तपुरमा सडक अतिक्रमण कम भएतापनि ठूला व्यापारीहरूको सडक अतिक्रमण बढ्नु र त्यसले सडक पेटि भएर यात्रा गर्ने यात्रुहरूलाई दिएको असहजतातर्फ ध्यान दिन नसक्दा सडक पेटि सक्नेको रजाँइ र ससुरालीको ज्वाँई भएको छ ।

बारम्बार उठ्ने यो सडक अतिक्रमणको परम्परालाई बेलैमा रोक्न नसके यसलाई नियन्त्रण गाह्रो हुने उनको बुझाई छ । सडक पेटि भएर हिँड्ने यात्रुहरू देख्दा सामान्य तर यो जटिल समस्यातर्फ सरोकारवाला निकायहरूले ध्यान दिएर समस्या सम्बोधनतर्फ अग्रसर भइदिए सबैको हित हुने बताउँछन् शिल्पकार ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション