दुई महिना देखि उपाध्यक्षविहीन छ योजना आयोग

0

काठमाडौं, ६ बैशाख । राष्ट्रिय योजना आयोग उपाध्यक्षविहीन भएको झण्डै दुई महिना भएको छ । योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीयस्तरको कार्यलय पनि हो ।

यही कार्यालयमा अहिले सरकारको आर्थिक सल्लाहकारका रूपमा हेरिँदै आएको उपाध्यक्ष पद खाली छ । २०७४ साउनमा शेरबहादुर देउवा सरकारले नियुक्त गरेका उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले फागुनमा राजीनामा दिएसँगै यो पद खाली भएको हो ।

देशको दीर्घकालीन विकासका लागि नेपाल सरकारका लागि योजना बनाउने काममा सामेल हुने पद दुई महिनासम्म रिक्त हँुदा दीर्घकालीन योजनाका काम प्रभावित भएको छ । यद्यपि, आयोगको पुनर्संरचना गरिएकाले बजेटमा उपाध्यक्षको भूमिकालाई ठूलै महत्व भने दिइएको छैन ।

विद्यमान संरचनाअनुसार योजना निर्माणको काम गरिरहेको राष्ट्रिय योजना आयोगको पुनर्संरचना भएसँगै उसले गर्दै आएको काम अर्थ मन्त्रालयमार्फत हुने गरी मन्त्रालयका स्वरूपमा परिवर्तन गरिँदैछ ।

योजना आयोगको आदेश २०७४ पारित भइसकेकाले योजना आयोगको काम नीति निर्माणमा सीमित भएको हो ।तथापि उपाध्यक्षको अनुपस्थितिमा गरिएका निर्णयलाई परिपक्व भने अझै मानिँदैन । साथै निमित्तको जिम्मेवारी सम्हालेकाले पनि सहासिला निर्णय गर्न डराउँछन् भन्ने बुझाइ छ ।

सरकार परिवर्तन भएसँगै नयाँ प्रधानमन्त्रीले पार्टी र आफू निकटका व्यक्तिलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने परम्परा छ । आयोगको अध्यक्ष भने प्रधानमन्त्री नै हुने व्यवस्था छ । माओवादी अध्यक्ष तथा बामगठबन्धनका एक नेता प्रचण्डले योजना आयोग गठन गर्न प्रधानमन्त्री केपी ओलीलाई पटक–पटक सुझाव दिएका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション