नयाँ शैक्षिकसत्रबाट भक्तपुरमा स्थानीय पाठ्यक्रम लागु हुँदैं

0

भक्तपुर, १० फागुन । नयाँ शैक्षिक सत्रदेखि भक्तपुरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी सुरु भएको छ । स्थानीय तहलाई प्राप्त अधिकारको प्रत्यायोजन गर्न जनप्रतिनिधिले गृहकार्यलाई तीव्र पारेका छन् । पाठ्यक्रममा भक्तपुरको ऐतिहासिक कला, संस्कृति र परम्परा तथा संस्कार झल्किने सामग्री समेटिनेछ । नगरका विद्यालयमा नयाँ पाठ्यक्रम बनाउँन भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रका जानकार तथा विज्ञसँग छलफललाई तीव्र पारेको छ । अहिले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकबीचको छलफललाई बढी जोड दिइएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

जनताबाट सिकेर जनताकै सेवा गर्ने नीतिअनुरुप नगरपालिकाका जनप्रतिनिधि स्थानीय पाठ्यक्रम निर्माणमा लागिपरेको प्रजापतिले बताए । स्थानीय सरकार सञ्चालन ऐन ०७४ लागू भएदेखि नै भक्तपुरको स्थानीय इतिहास, कला संस्कृति, सम्पदा र यहाँका मौलिक उत्पादनहरूको विषयमा नयाँ पुस्तालाई प्राज्ञिक जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । सरोकारवाला निकायसँगको छलफलपछि पाठ्यक्रम बनाउन पाँच सदस्यीय कार्यदल बनाएर काम अघि बढाइएको प्रजापतिले बताए । नगरपालिकाले ७ वटा शैक्षिक संस्था तथा ३ वटा जनस्वास्थ्य केन्द्रहरू संचालन गरेर देशकै लागि दिशानिर्देश गरिरहेको भन्दै प्रजापतिले सबैको सामूहिक प्रयास र प्रतिवद्धताबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरेर सबै नगरपालिकाको लागि भक्तपुर उदाहरणीय बन्न लागिपरेको बताए ।

पाठ्यक्रम निर्माण गर्न गठित कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले संघीय सरकारले तय गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यविधि र निर्देशिकाअनुसार आवश्यकता पहिचान, नीतिगत निर्णयअनुसार पाठ्यक्रम बनाइने बताए । पाठ्यक्रमका लागि समितिले पनि सरोकारवाला सबै निकायसँग छलफल गर्ने उनले सुुनाए । भक्तपुर नगरपालिकाले विद्यमान व्यवस्थाअनुसार कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्न सक्ने भएपनि अहिले कक्षा १ देखि ६ सम्ममात्र लागू गर्ने तयारी गरेको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション