काठमाडौं, ३ माघ । आज बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी राजधानी तोकेको एक मन्त्रीले बताए ।
उनका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकिएको हो ।
सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो
0
Share.
Comments