नयाँ वर्षमा लुम्बिनी पुग्ने पर्यटकको संख्या तीन लाख

0

लुम्बिनी, ४ वैशाख । नयाँ वर्षको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् ।
विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक गरी झन्डै तीन लाख लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
नयाँ वर्षको अवसरमा लुम्बिनी घुम्न आएको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको कोषले जनाएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनका बेला मायादेवी मन्दिर प्रवेशद्वारमा नियमित रुपमा रेकर्ड राख्ने गरिएकामा दर्शनार्थीको भीड अत्यधिक भएपछि रेकर्डससमेत राख्न नसकिएको कोषले जनाएको छ ।
लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती मेलामा भन्दा पनि दोब्बर सङ्ख्यामा नयाँ वर्षमा घुम्न आएको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ । शाखाका अनुसार वैशाख १ गतेमात्रै एक लाख ६० हजारको हाराहारीमा मायादेवी मन्दिरको दर्शन गरेका थिए । लुम्बिनी घुम्न आउनेमा अधिकांश नेपाली पर्यटक थिए ।
अत्यधिक मात्रामा आन्तरिक पर्यटक आएपछि लुम्बिनी विकास कोषलाई व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । लुम्बिनी विकास कोषभित्र रहेका बसपार्कमा यातायातका साधन राख्ने ठाउँ थिएन भने मायादेवी मन्दिरको दर्शका लागि घन्टौँ लाइन बस्नुपरेको थियो । लुम्बिनी घुम्न आएका अधिकांशले लुम्बिनी घुमाई निकै रमाइलो भएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर घुम्नका लागि भनेरै लुम्बिनी आएका काठमाडौँका धीरेन्द्र पन्तले लुम्बिनी घुमाइ निकै रमाइलो भएको बताए ।
उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, अखण्ड दीप, शान्ति स्तूपासहित विभिन्न देशले निर्माण गरेका विहारको अवलोकन गरेको बताए ।
लुम्बिनी विकास कोषले लुम्बिनीस्थित सेन्ट्रल क्यानलमा डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकको चाप झनै बढेको छ । कोषले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार सार्वजनिक बिदा परेका कारण लुम्बिनीमा आन्तरिक पर्यटकको निकै घुइँचो लागेको हो । आज पनि पर्यटकको चाप त्यत्तिकै मात्रामा छ ।
लुम्बिनीमा पर्यटकको चाप बढेसँगै लुम्बिनीमा रहेका तारेदेखि सामान्यखालका होटलसमेत खचाखच भएका थिए । पछिल्लो समय लुम्बिनी घुम्नका लागि गतिलो गन्तव्य बनेको छ भने अशान्त मनलाई शान्त बनाउन पनि धेरै लुम्बिनी पुग्ने गरेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション