मेथी साग खाँदा फाइदै फाइदा

0

काठमाडौँ । मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

यो भान्सामा अभिन्न अंगको रुपमा रहने गर्दछ । मेथीको साग महत्वपूर्ण हरियो तरकारीको रुपमा रहेको छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ ।

यसलाई खानाले पसिना आँउछ । शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ । यस्ले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ । मेथीबाट बनेको लड्डु एक राम्रो टा‘निक हो जो प्रसुति पश्चात ख्वाउने गरिन्छ । यस्ले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउँने गर्दछ ।

डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ । यस्मा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ । यस्ले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ । यस्को पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ । मधुमेहको रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ ।

एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ । वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ । मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १–१ चम्मच तातो पानी या दुधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएको मा फाइदा हुन्छ ।

मेथीका फाइदाहरूः

मेथी दानामा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यस्को सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ । मेथीदानामा रहने गुणका कारण मनिसको स्वास्थ्यको लागि यो अमृत समान रहेको छ ।

मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ । यसले भोक जगाउँदछ ।

यस्को नियमित सेवनबाट पित्त, वात, कफ तथा जरोको सिकायत रहन्न। यस्मा सेल्यूलोज, स्टार्च, शर्करा, म्यूसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, कोलाईन र ट्राइगोनेलिन एल्केलाईड्स, गोंद, लेसीथिन, स्थिर तेल, एलब्युमिन प्रोटीन, पहेंलो रङ्गको रजक तत्वपनि पाइने गर्दछ। मेथीदानालाई अनेकन औषधीय प्रयोग गर्न सकिन्छ ।

–मेथीको सेवनबाट वायु (गैस, कफ (बलगम) तथार ज्वर (बुखार) निर्मुल हुन्छ । वात रोग (जोर्नीमा दुख्ने, मा मेथीको पाउडरलाई मट्ठा(महिको साथमा पिउँनाले फाइदा हुन्छ ।

–विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न । खासगरी बुढापामा घुँडा दुख्ने समस्या रहन्न ।
–मेथीको रस निकालेर विहान वेलुका पिउँनाले मधुमेह ठिक हुन्छ ।
–कालो अङ्गुरसँग मेथीको रस समान मात्रामा लिनाले बवासीर ग्रस्त रोगी ठिक हुन्छ ।
–मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।
–मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ ।
–मेथी को तरकारी खानाले रगतमा शुद्धता आउँछ। मेथी दानामा मुटु स्वस्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ ।

–मेथीमा हुने पाचक एंजाइमले भोक बढाउँदछ । मेथीले ग्यास, कफ तथा ज्वरो नास गर्दछ । पेटमा वायु,पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडा निर्मुल पार्दछ ।
–मेथीको सेवनबाट स्त्री जातिमा हुने कमजोरी हटाएर शरीरमा शक्ति प्रदान गर्दछ। बच्चा जन्मे (प्रसूति) पछी गर्भाशयमा कुनै कमी भएमा वा गर्भासय ठिकसँग संकुचन नभएमा स्तनमा पीडा भएमा वा अन्य कुनै प्रकारका दुखाइमा लाभप्रद हुन्छ ।

–यस्को सेवनबाट बन्द भएको मासिक धर्म फेरी सुचारु हुन थाल्दछ । स्तनमा दुधको मात्रा बढ्दछ । सन्धिवात अर्थात जोर्नीको दुखाई भएमा मेथीको साथमा गुड आँटा मिलाएर लड्डूको सेवन गर्ने गरिन्छ ।
–मेथीमा क्यान्सर रोधक तत्व पाइन्छ । यस्को उपयोग डायबिटीज, हाई ब्लड प्रेशर तथा पेट संबंधी समस्या मा फाइदाजनक हुन्छ । मेथी मुटुकालागि विशेष लाभकारी तथा बलवर्धक हुन्छ। मेथीले रगतको कमी भएमा लाभकारी हुन्छ ।

–मेथीको काढा तथा चुर्णको सेवनबाट स्नायु रोग, बहु–मूत्र ,पथरी, टांसिल्स, रक्तचाप तथा मानसिक तनाव तथा गर्भ(निरोधकको रुपमा लाभप्रद हुन्छ ।
–मेथी ( दाना ) लाई सागको रुपमा दैनिक सेवन गर्न सकिन्छ । मेथी दानाको चुर्ण तीन ग्राम दहीमा मिलाएर खानाले आंव को बिमारीमा लाभ हुने र यस्को अतिरिक्त यस्ले पिसाब अत्यधिक आउँन रोकिन्छ ।
–उमेर बढेकोमा यसबाट हुने कमजोरी हटाउँने तथा महिलाको सौन्दर्यमा निखार ल्याउँन मदत गर्दछ।
–आँखाको तल कालोपन मेटाउँनको लागि मेथीलाई पिंधेर पेष्ट बनाएर लगाएमा कालोपन रहन्न ।
–मेथी दाना रातभर पानीमा भिजाएर विहान यस्लाई पिंधेर यस्को पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ ।
–मेथी दाना पिंधेर यस्को लेप अनुहारमा लगाउँनाले अनुहारमा भएका दाग धब्बा हट्ने तथा अनुहार कान्तिमय हुन्छ ।
–ताजा मेथीको पातलाई पिंधेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रुखापन तथा झुर्रियां चाउरी परेको निर्मुल हुन्छ ।

प्रकाशित मितिः२०७५ चैत ९ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション