दैनिक आधा घण्टा दौडिनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक

0

काठमाडौं । दैनिक कम्तीमा आधा घण्टा दौडिनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले कैयौं प्रकारको स्वास्थ्य समस्याहरूबाट छुट्कारा पाउन सकिन्छ । दौडिने गरेमा स्वासप्रस्वासको प्रक्रियामा पनि एकदमै राम्रो असर हुन्छ । यसले तपाईंको फोक्सोलाई एकदमै फाइदा पुग्दछ । जसबारे जान्न एकदमै जरुरी छ ।

दैनिक दौडिँदा स्वासनली बलियो हुन्छ जसले गर्दा अक्सिजन लिन र स्वासलाई रोक्न सक्ने अवधि बढ्दै जान्छ । दौडिँदा स्वासप्रस्वासको प्रक्रिया बढ्ने भएकाले अक्सिजन लिन सक्ने क्षमतामा पनि वृद्धि हुन्छ ।

दैनिक बिहान दौडिने गर्दा फोक्सोको कार्यक्षमता राम्रो हुँदै जान्छ । यसले शारीरिक तथा मानसिक उत्तेजना बढ्छ जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । नियमित दौडनु मुटुका लागि पनि राम्रो मानिन्छ । यसले मुटुसम्बन्धी हुने समस्याहरूको खतरा कम गर्दछ । दौडिँदा फोक्सोको कार्यक्षमता बढ्छ जसले गर्दा मुटुले पनि राम्रोसँग कार्य गर्दछ । यसरी शरीरमा रक्तसञ्चार पनि राम्रोसँग हुन्छ ।

बढ्दै गरेको तौलबाट समस्यामा हुनुहुन्छ भने पनि तौल कम गर्न दौडिनु फाइदाजनक हुन्छ । दौडिँदा तौल कम हुनुका साथै शरीर कसिलो र बलियो पनि हुन्छ । साथै शरीरको मेटाबोलिज्म बलियो हुन्छ।

यदि, अनिद्राको समस्या छ भने पनि बिहानमा दौडिने गर्नुहोस् । यसले तपाईं दिनभर क्रियाशिल रहनुहुनेछ र साथमा रातमा निद्रा पनि राम्रोसँग लाग्छ ।

प्रकाशित मितिः २०८० जेठ १६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション