छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

0

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार रुपन्देहीको माँयादेबी गाउँपालिका-५ मकरीस्थित सडकमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु।३४ प ३४२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-४ पर्सौनी बस्ने ३३ वर्षीय रिजमान अहमद मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी काभ्रेको बनेपा नगरपालिका-४ शेरास्थित सडकमा बा।१ क ९२३६ नम्बरको मिनि टिपर अचानक ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरका सह-चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिङ नारायणगढ सडक-खण्डको खहरे भन्ने स्थानमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी धादिङको धुनिबेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकमा बा।४ ख ३१०४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नागर्जुन नगरपालिका-३ बस्ने ४० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा पनि ना.५ ख ५४१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २० वर्षीय पवन जैसवालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकका चालक सुनसरी चक्रघटी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरन मगरको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मितिः २०७७ असार २४ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション