संक्रमितको संख्या ८ लाख ५७ हजार ४८७ पुग्यो (सूचिसहित)

0

भक्तपुर । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल ८ लाख ५७ हजार ४८७ जना संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४२ हजार ११४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ लाख ७७ हजार १४१ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ९१७ जना पुगेको छ । अमेरिकापछि इटालीमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म इटालीमा १ लाख ५ हजार ७९२ जनामा संक्रमण देखिएको छ भने स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण देखिएको छ । यसैगरी, चीनमा ८१ हजार ५१८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सम्म इटालीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा ८ हजार ४६४ जना, अमेरिका ३ हजार ८६८ जना र चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

यसैगरी, चीनमा ७६ हजार ५२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १९ हजार २५९ जना, इटालीमा १५ हजार ७२९ जना र अमेरिकामा ६ हजार ४६१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/

प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション