प्रधानमन्त्री बिरामी हुँदा घोषणा भएन खेलाडीको स्पेसल प्याकेज

0

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हौसला बढाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुई दिनदेखि यसको तयारी गरिरहेका थिए ।

प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने मात्र नभएर विशेष (स्पेसल) प्याकेज घोषणा गर्ने कार्यक्रम समेत रहेको सदस्य सिचव सिलवाले सुनाएका थिए । त्यसैले सागमा सहभागी हुने खेलाडी अफिसियल सबै उत्साहित थिए । काठमाडौं मात्र नभएर तयारीका क्रममा पोखरामा रहेका खेलाडीहरु समेत मंगलवार काठमाडौं आइपुगे प्रधानमन्त्रीको विशेष प्याकेज सुन्न । कार्यक्रम ११ बजेको लागि तय थियो । तर मंगलवार बिहानै प्रधामन्त्री बिरामी भएर अस्पताल भर्ना भएको खबर आयो ।

ओलीको एपेन्डाइटिसको शल्यक्रिया भएकोल उनी कमलादीस्थिती प्रज्ञा भवनमा उपस्थित हुन सकेनन्। ‘प्रधानमन्त्रीले आफैँ उपस्थित भएर खेलाडीहरुलाई हौसला दिन चाहन्छु नयाँ ढंगले अगाडि बढ्न मार्ग निर्देशन गर्न चाहन्छु भन्नुभाथ्यो। तर स्वास्थ्यमा समस्यामा कारण हस्पिटल जानुपर्‍यो उहाँ आउन सक्नुभएन’ राखेप सदस्य सचिव सिलवालले कार्यक्रममा भने ।

प्रधानमन्त्रीको सट्टा खेलाडीलाई सम्बोधन गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडा कार्यक्रममा उपस्थित भएका थिए ।प्रधानमन्त्री आउने सम्भावना नभएपछि उनले अर्थमन्त्रीलाई पठाएको सिलवालले बताए । तर प्रधानमन्त्रीले सम्बोधन गर्दै घोषणा गर्ने भनिएको विशेष प्याकेज अर्थमन्त्री आउँदा भने घोषणा भएन ।

अर्थमन्त्री खतिवडाले दुई विषयमा भनाइ राखे । पहिलो, सागमा पदक जित्ने खेलाडीको पुरस्कारमा वृद्धि गर्ने, अर्को भलिबलको लागि कभर्डहल सरकारले बनाउने । १३ औं साग हुन लाग्दा पदक जित्ने खेलाडीको पुरस्कार रकम वृद्धि हुने भनिए पनि कति हुने उनले घोषणा गरेनन् । ‘सागको पुरस्कार राशीमा उलेख्य वृद्धि हुन्छ । युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरोस्, मन्त्रिपरिषद्ले निर्णय गर्छ, अहिले भइरहको पुरस्कारमा पुरस्कारमा उल्लेख्य वृद्धि हुन्छ’ अर्थमन्त्री खतिवडाले भने ।

तर, अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदबाट पारित नभई यति रकम वृद्धि हुन्छ भनेर भन्न नसकिने बताए । यसअघि सरकारले सागमा स्वर्ण जित्नेलाई ३ लाख, रजत जित्नेलाई २ लाख र कास्य जित्नेलाई १ लाख रुपैयाँ पुरस्कार दिएको थियो । १२ औं सागमा यही अनुसार पुरस्कार दिइएको थियो । अब त्यो रकममा कति वृद्धि हुन्छ भन्ने अहिल्यै थाहा छैन।

यस्तै अर्थमन्त्री खतिवडाले नेपालको राष्ट्रिय खेल भलिबलको लागि अब सरकारले आफ्नै कभर्डहल बनाउने घोषणा गरे । त्यसका लागि जग्गा आवश्यक रहेको सनाए । ‘ सरकारले भलिबलको आफ्नै कभर्डहल बनाउने छ । कभर्डहलका लागि जग्गा खोज्ने काम गरिरहेका छौँ,’ अर्थमन्त्री खतिवडाले भने ।

तीन वर्षअघि सरकारले नै भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । तर कभर्डहल नहुँदा खेलाडीले नियमित ट्रेनिङ गर्न पाइरहेका छैनन् । कात्तिक २८ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाली महिला टिमले जितेपछि भने अहिले सबैको नजर भलिबलमा पर्न थालेको छ ।

सेन्ट्रल जोनको उपाधि जित्ने नेपाली टोलीका १६ सदस्यलाई सरकारले मंगलबारै पूर्वघोषित कार्यक्रम अनुसार जनही ३ लाख नगदबाट पुरस्कृत गरेको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション