चितवनको सरकारी स्कुलमा पहिलो पटक कानुन विषय पढाइ

0

  काठमाडौं । चितवनको सरकारी विद्यालय भानु माविले जिल्लामै पहिलोपटक कक्षा ११ र १२ मा कानुन विषय पढाउने भएको छ । भरतपुर महानगरपालिका २१ मा रहेको यस विद्यालयले चालु शैक्षिक सत्रमा कक्षा ११ मा कानुन विषय पढाउने भएको हो ।

विद्यालयका अध्यक्ष दिलिप न्यौपानेका अनुसार विद्यालयले कक्षा ११ मा कानुन विषय पढाउने अनुमति महानगरपालिकाबाट लिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तह (कक्षा ११ र १२ मा) कानुन विषय समावेश गरेपछि चितवनमा पहिलो पटक भानु मावि पहारिलोटारले यसको सम्बन्धन लिएको हो ।

विद्यालयले कक्षा ११ मा कानुनको लागि भर्ना सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘पहिलो वर्ष हामीले एक सय विद्यार्थीहरुलाई भर्ना लिने लक्ष्य लिएका छौँ, साउन ५ गतेबाट कानुनको कक्षा नै सञ्चालन गर्ने योजना छ ।’

चितवन अदालतमा बहस गर्ने वकिलहरुले नै कानुन विषय पढाउने विद्यालयले जनाएको छ ।

२०१८ सालमा स्थापना भएको यस विद्यालयले २०४१ मा निमावि र २०६३ मा माविको कक्षा चलाएको थियो । विद्यालयले गत वर्ष सिटिइभिटीको सम्वन्धनमा ४० जना विद्यार्थीलाई जुनियर कम्प्युटर टेक्निसियन पढाउँदै आएको छ । विद्यालयले कक्षा ११ मा शिक्षा विषय पनि पढाउँदै आएको छ ।

प्रकाशित मितिः २०७६ असार ३० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション