सुदूरपश्चिममा बाढीपहिरो कारण मृत्यु हुनेको संख्या १८ पुग्यो

0

धनगढी । सुदूरपश्चिममा बाढीपहिरो कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । अहिलेसम्मको तथ्यांक अनुसार डोटीमा सबैभन्दा बढी १२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै बैतडीमा चारजना र डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ।

प्रहरीको तथ्यांक अनुसार डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै घरका चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी पवित्रा विक रहेका छन्। सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको थियो। यस्तै जोरायलकै वडा नम्बर ४ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ ।

यस्तै शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ। गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा घाइते भएकी उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुईजना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ।

यस्तै सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको छ। त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेको बताइएको छ। यसैगरी पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँमा ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली पनि मृत्यु भएको छ।

बैतडीमा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्। बैतडीकै सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीले जनाएको छ। डडेल्धुरामै खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो ।

बाढीपहिरोमा परी विभिन्न जिल्लाका ७ जना घाइते भएका छन्। यसैगरी बाढीपहिरोमा २७ जना बेपत्ता भएका छन् ।

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए।

प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション