एमाले सांसद रावलको घरमा ढुंगा हानेको अभियोगमा एकजना पक्राउ

0

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावल बस्दै आएको काठमाडौं शान्तिनगरस्थित घरमा ढुंगा हानेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रामेछाप निवासी २२ वर्षीय मनोज तामाङलाई समातेको हो।

अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार मनोजसँगै रावल बस्ने घरमा ढुंगा हान्ने नसिन लिम्बूको खोजी भइरहेको छ। आफू बस्ने घरमा मध्यराति ढुंगा हानिएपछि जानकारी गराउँदा ४५ मिनेटपछि मात्रै प्रहरी आएको भन्दै सांसद रावलले आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका थिए ।

तामाङले सांसद रावल बस्ने घरका मालिकले सडकमा पार्किङ गरेको आफ्नो मोटरसाइकलको हावा खुस्काइदिएपछि ढुंगा हानेको बयान प्रहरीलाई दिएका छन्। उनले सांसद रावललाई आफूले नचिनेको पनि बताएका छन्।

मनोजले पार्किङ गरेको मोटरसाइकलका कारण आफ्नो कार निकाल्न समस्या भएपछि सांसद रावलका घरबेटीले टायरको हावा खुस्काइदिएका थिए। त्यही रिसमा उनीहरुले मदिरा पिएपछि घरको ढोकामा ढुंगा हानेका थिए।

प्रकाशित मितिः २०७८ बैशाख २ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション