काठमाडौं । नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार महासंघले सूचना जारी गर्दै वैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्द रुपमा आन्दोलनका गर्ने जनाएको छ ।
विभिन्न मन्त्रालय र निकायसँग विगतमा भएका सम्झौतालाई कार्यन्वयन गर्न दवाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १९ आइतबार
Comments