नेइमारका सम्बन्धमा बार्सिलोना र पिएसजीबिच वार्ता, प्रस्ताव र माग ‘म्याच’ भएन

0

काठमाडौं ।फ्रान्समा नयाँ सिजनका खेल सुरु भइसक्यो, स्पेनमा अब केही दिनमा सुरु हुनेछ । तर नेइमारको भविष्य अझै अन्यौलमा छन्। जुनै हालतमा पनि दुई वर्षअघि कीर्तिमानी मूल्यमा अनुबन्धित भएको फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छोड्ने मनसायमा रहेका नेइमारका लागि त्यसको बाटो तय हुन सकेको छैन ।

२७ वर्षका नेइमार आफ्नो पूरानो क्लब बार्सिलोना फर्किन चाहन्छन् । तर बार्सिलोना उनका लागि ठूलो रकम खर्चिन तयार भएको छैन भने पिएसजी कम्तिमा आफूले तिरेको जति रकम उठ्ने तय नभइ नेइमारलाई जान दिने पक्षमा छैन ।

सिजनको पहिलो खेलमा नेइमार बिना मैदानमा गएको पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टरले नेइमारको ट्रान्सफरका सम्बन्धमा सम्भावना यसअघिको भन्दा बलियो भएको बताएका थिए । शायद त्यसको प्रमाण हुनु पर्छ पिएसजी र बार्सिलोनाका अधिकारीबिच नेइमारको सम्बन्धमा लिएर पहिलोपटक औपचारिक रुपमा वार्ता सुरु भएको छ ।

नेइमारका सम्बन्धमा पिएसजी र बार्सिलोनाका अधिकारीबिच तीन घण्टासम्म छलफल भए पनि कुनै सहमति भने बन्न सकेको छैन ।बार्सिलोनाले नेइमारलाई पुनः क्लब भित्र्याउनका लागि ९३ मिलियन पाउण्ड र फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको इएसपिएनले जनाएको छ ।

बार्सिलोना नेइमारका लागि रकमसँगै दुई खेलाडी पिएसजीलाई दिन तयार भएको हो । २७ वर्षका कोन्टिन्हो र ३१ वर्षका रेकिटिकलाई पिएसजी पठाउने र ९३ मिलियन पाउण्ड दिने बार्सिलोनाको प्रस्तावमा पिएसजी सहमत देखिएको छैन ।

पिएसजीले नेइमारका लागि ९३ मिलियन पाउण्डसँगै तीन खेलाडी मागेको डेलीमेलले जनाएको छ । पिएसजीले कोन्टिन्हो, रेकिटिक र पोर्चुगिज राइट–ब्याक नेल्सन सेमेडो पाउनु पर्ने प्रस्ताव गरेको उल्लेख छ ।

यस्तै बार्सिलोनाले नेइमारलाई यो सिजन लोनमा ल्याउने विकल्पबारे पनि सोचिरहेको जनाइएको छ। नेइमारको पहिलो रोजाइमा बार्सिलोना नै रहेको छ । तर उनमा रियल मड्रिडले पनि चासो देखाएको छ र उनी पनि बार्सिलोना नभए रियल मड्रिड जाने मनसायमा रहेको बताइन्छ ।
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション