काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना भएका हुन् ।
एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएकाले उनको आजै अस्पतालबाट डिस्चार्ड गर्ने तयारी रहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०६ बिहीबार
Comments