बिजुक्छेँले गरे नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

0

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच उनले भक्तपुर नगरपालिका वडा नं १ को मा निर्माण गरिएको वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्षले बहुसंख्यक जनताको हितमा नगरपालिकाले आफ्नो गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उपभोक्ता समितिमा काम गर्नेहरूलाई हिसाबकिताब राख्ने विधि र खरिद ऐनबारे शिक्षित बनाई समितिमा बसेर काम गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।

नक्सा पास र मापदण्डबारे सर्वसाधारण जनतालाई अभिमुखीकरण गर्दै जानुपर्ने र नगरभित्रका घर पुनःनिर्माण तथा नवनिर्माण नक्साबमोजिम नै बनाउन प्रेरित गर्नुपर्ने उनको भनाई थियो ।

सरुवा र नसर्ने रोगबारे जनतालाई सचेत पार्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेँले बिचौलिया र दलालबाट सजग भएर काम गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा निर्माणदेखि अन्य भौतिक संरचनाहरू निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिंदै आएको बताए । उनले विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माण भइरहेको उदाहरण ब्याप्त रहेको धारणा व्यक्त गरे ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरबासी जनताको सेवा गर्नु भक्तपुर नगरपालिकाको उद्देश्य रहेको बताउँदै पुरातात्विक सम्पदा नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने लक्ष्य नगरपालिकाको रहेको बताए ।

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション