भक्तपुरमा खुलेका मासुपसल मापदण्ड बिपरित

0

भक्तपुर । भक्तपुर नगरपालिकाले हिजा च्याम्हासिंहदेखि जगातिसम्म रहेका मासु पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साईन बोर्ड नभएको, बिक्री बिल नभएको, नाप तौल बिगारेको र सेतो एप्रोनको प्रयोग नगरिएको पाईएको छ ।

नगरपालिकाका अनुगमन समिति संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंहदेखि जगातिसम्मका मासु पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा रत्न प्रसाद शाहीको मासु पसलबाट डिजिटल तराजु नियन्त्रणमा लिई कार्यवाही गरेको र च्याम्हासिंहदेखि जगातिसम्मको बाटोको दायाँबायाँमा रहेको २३ वटा पसल दर्ता नभएको पाईएको अनुगमन समितिका वडा निरिक्षण रामकृष्ण प्रजापतिले जानकारी दिए ।


केजि कोल्ड स्टोरको फ्रिज दुर्गन्धित भएकोले सरसरफाई गर्न, एप्रोन सेतो प्रयोग गर्न र मासुमा धुलो नपस्ने गरी र झिंगा नभन्किने गरी जालीले छोपेर राख्न टोलीले निर्देशन दिएको छ । त्यस्तै टोलीले ख्वप कोल्ड स्टोरमा सेतो एप्रोन प्रयोग गर्न, जगाती फिस हाउसमा ढक तराजू नापतौल विभागमा दर्ता नविकरण गर्न, मुल्य सुचि नराख्न, एप्रोन सेतो प्रयोग गर्न र मापदण्डमा रहेको टहरा हटाउनु निर्देशन दिएको छ ।

यसैगरी, टोलीले भक्तपुर भ्याली कोल्ड स्टोरमा एप्रोन सेतो प्रयोग गर्न र ढक तराजू नापतौल विभागमा दर्ता नविकरण गर्न, त्यस्तै न्यू माँ भगवत्ति फ्रेस मिटमा एप्रोन सेतो प्रयोग गर्न, भक्तपुर चिकेन हाउसमा सरसफाईलाई निरन्तरता दिन, एस एण्ड एस फ्रेस मिटमा मुल्य सुचि राख्न, राकेश प्रजापतिको कुखुरा पसलमा एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको छ ।

अनुगमन कार्यमा भक्तपुर नगरपालिकाका अनुगमन समितिका सदस्य हरिराम सुवाल र रोशनमैया सुवाल, सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका व।नि। रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका बिष्णु केशरी जोशीू, पशु सेवा कार्यालयका उमेशलाल प्रधान, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, नारायण प्रसाद राजथला, उद्योग बाणिज्य संघ भक्तपुरका संञ्जय जोन्छे र महानगरीय प्रहरी परिसर भक्तपुरका राम शरण तामाड्गको सहभागी थियो ।

प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション