बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित

0

काठमाडौें । सत्ताधारी गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारम जारी रहेको छ । आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय भइसक्दा अहिलेसम्म गठबन्धनबीच सिट बाँडफाँट हुन सकेको छैन ।

सिट बाँडफाँटमा अलमल भएसँगै जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनमा रहने कि प्रमुख प्रतिपक्ष दल एमालेसँग साँठगाँठ गर्ने भन्ने बारेमा दोधारमा रहेको छ । जसका कारण आजको बैठकमा जसपाका नेताहरु उपस्थित भएका छैनन् ।

दुई महिना बढी समयदेखि सत्ता गठबन्धनबीच सिट बाँडफाँटका लागि बैठक बस्दै आएको भए पनि अहिलेसम्म टुङ्गो लागेको छैन । एक सय ६५ सिटमध्ये पाँच दलबीच भागबण्डा लगाउन सकस भइरहेको छ ।

अहिले जसपाले २५ सिट जसले दिन्छ त्यतै लाग्ने नीति लिएको छ । सरकारमा रहेको जसपाले प्रतिपक्षमा रहेको एमालेसँगसमेत साँठगाँठ गर्ने योजना बनाएको छ । एमाले पनि गठबन्धनका लागि आतुर छ ।

सत्ताधारी पाँच दल मिलेका खण्डमा एमालेको स्थिति गम्भीर हुने अवस्था भएकैले पनि एमाले पनि गठबन्धनका लागि आतुर देखिएको हो । तर मधेसमा मात्र केन्द्रीत रहेका दलहरुसँग गठबन्धन गर्दा उसलाई मधेसका सीमित सिटमा मात्र फाइदा हुने देखिन्छ ।

यता, सत्ता गठबन्धनले अहिलेसम्म सिट बाँडफाँट नगर्दा एमाले पनि पर्ख र हेरको नीतिमा रहेको छ । एमालेले जसपा र राप्रपासँग एकता गर्न सक्ने देखिएको छ । त्यस्तै राप्रपा नेपालले पनि एमालेसँग एकता चाहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफू घरमै रहेको जानकारी दिए । जसपाले एमालेसँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ । गठबन्धनबाट कम सिट पाइने भएपछि जसपाले एमालेसँग चुनावी तालमेल गर्न थालेको हो ।

प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション