काभानी र सिल्भाले पीएसजी छाड्ने

0

काठमाडौं । ईडिन्सन काभानी र थिएगो सिल्भाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाड्ने भएका छन् । पीएसजीका कीर्तिमानी गोलकर्ता काभानी र कप्तान थिएगो सिल्भाले यस सिजनको अन्त्यसंगै पेरिस क्लब छाड्ने पक्का भएको हो ।

क्लबका निर्देशक लियोनार्दोले ३३ बर्षिया फरवार्ड काभानी र ३५ बर्षिया कप्तान सिल्भाले फ्रि एजेन्टको रुपमा क्लब छाड्न लागेको पुष्टि गरेका छन् । दुवै खेलाडीको क्लबसंगको सम्झौता यसै सिजन सकिदै थियो ।

पेरिस क्लबले दुवै खेलाडीले अगष्टमा हुने च्याम्पियन्स लिगमा खेल्ने आशा गरेको छ । च्याम्पियन्स लिगको क्वाटरफाईनल पुग्ने चार टिम मध्य पीएसजी समेत एक हो ।

‘यो साँचो हो । हामी दुवै यात्राको अन्तिम बिन्दुसम्म पुग्दैछौ ।’ फ्रान्सेली पत्रिकालाई दिएको अन्तरवार्तामा लियोनार्दोले भनेका छन्, ‘हाम्रो सोच अगष्टको अन्तिमसम्म राख्ने रहेको छ । जसले गर्दा उनीहरु च्याम्पियन्स लिग खेल्न सकुन ।’

पीएसजीका सहकर्मी आन्द्रे हेरेराले काभानी ला लिगा जान चाहेको बताईरहेको समय क्लबले यस्तो घोषणा गरेको हो । काभानी ला लिगा क्लब एट्लेटिको मड्रिडसंग जोडिएका छन् । पीएसजीसंग सम्झौता सकिनु अघिनै काभानी एट्लेटिकोसंग सम्झौता गर्न चाहेका थिए ।

क्लबले साढे ८ मिलियन पाउण्डको प्रस्तावलाई यसअघि अस्विकार गरेको थियो । तर हेरेराले भने काभानी र क्लब सम्झौताको नजिक रहेको बताएका छन् । काभानीले ७ बर्ष फ्रान्सेली क्लब पीएसजीमा बिताएका थिए ।

‘मलाई थाहा छ, काभानी स्पेनमा खेल्न चाहन्छन् ।’ हेरेराले एक अन्तरवार्तामा भनेका छन् । ‘उनले देश र लिगलाई मन पराउँछन् । उनले मसंग धेरै सोधेका पनि छन् ।’ हेरेराले भने । पछिल्लो हप्ता मौरो ईकार्डीले स्थायी रुपमा पीएसजीसंग सम्झौता गरेपछि ३३ बर्षिया फरवार्डको फ्रान्स बसाई अनिश्चित बनेको थियो ।

काभानी गत जनवरीमा चेल्सीसंग समेत जोडिएका थिए । उनी ईन्टर मिलानसंग समेत सम्पर्कमा छन् । ईकार्डीलाई पीएसजी बेचेको ईन्टरले लौटेरो मार्टिनेजलाई बार्सिलोना पठाएको खण्डमा काभानीलाई अनुबन्ध गर्न सक्नेछ ।

चोटका कारण काभानीले यस सिजन पीएसजीबाट मात्र १४ लिग खेल मात्र खेल्न सके । उनी ८ पटक बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । उनले ४ गोल र २ गोलको अवसर समेत सिर्जना गरेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ ३२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション