ज्लाटन क्वारेन्टाईनमा

0

काठमाडौं । ईटाली फर्किएका ज्लाटन ईब्राहिमोविच क्वारेन्टाईनमा बस्न सुरु गरेका छन् । सिरि ए क्लब ईन्टर मिलानमा आबद्ध ज्लाटन अभ्यासमा फर्कनु अघि क्वारेन्टाईनमा बसेका हुन् ।

सिरि एको अबरुद्ध सिजन सुरु हुने तयारी भएसंगै खेलाडीहरु ईटाली फर्कन थालेका छन् । अभ्यासमा फर्कनु अघि सबै खेलाडीलाई क्वारेन्टाईनमा बस्न अनिवार्य गरिएको छ । कोरोनाले सिरि ए लिग स्थगित भएसंगै उनी स्विडेन फर्किएका थिए ।

स्विडेनमा रहदाँ समेत ज्लाटन प्रशिक्षणमा थिए । उनले गत बर्ष स्विडेनकै एक फुटबल क्लब किनेका थिए । सोही क्लबको टिमसंग ज्लाटनले अभ्यास म्याच समेत खेलेका थिए । कोरोनाको महामारीका बीच स्विडेनमा लकडाउन कडा गरिएको छैन ।

हम्मार्बी क्लबको स्वामित्व ज्लाटनले किनेसंगै स्विडेनका प्रशंसकले ३८ बर्षिया खेलाडी एक पटक देशको क्लबका लागि खेल्न सक्ने अपेक्षा गरेका छन् ।

उनी लगानीकर्ताको रुपमा मात्र नभएर करियरको अन्तिम समय प्रशंसकहरु देशको क्लबका लागि खेलेको हेर्न चाहन्छन् । तर उनले यसअघिनै देशको क्लब फुटबल नखेल्ने बताएका थिए ।

क्लबका म्यानेजर जेसपर जानसनले ज्लाटन एक दिन क्लबका लागि खेल्ने सम्भावना रहेको बताउँछन् । ज्लाटनलाई मात्र थाहा छ ।ु जानसनले एक अन्तरवार्तामा भनेका छन्, उनले केही भनेका छैनन् । उनको आवश्यकताको बारेमा न हामीलाई सोध्न वा उनलाई बताउन आवश्यक छ ।

मिलान सहितका ईटालीका अधिकांश क्लबले व्यक्तिगत रुपमा गत हप्ताबाट अभ्यास सुरु गरिसकेका छन् । अर्को हप्ताको सोमबारबाट टिमले संयुक्त रुपमा अभ्यास गर्ने तयारी गरेका छन् ।

लिग पुन सुरु गर्ने तयारी भईरहेको समय ज्लाटन ईटाली फर्कने अन्तिम खेलाडी हुन् । उनले आफ्नो भविष्यको बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

मेरो सम्झौता मिलानसंग छ । यो कसरी सकिन्छ, हेर्नेछु । उनले स्विडेनको एक मिडियालाई भनेका छन्, म आफुले सक्ने जति फुटबल खेल्न चाहन्छु । मिलानसंग ज्लाटनको सम्झौता सिजनको अन्तिमसम्म रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ बैशाख ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション