काठमाडौं, १३ मंसिर । थाइल्याण्डमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा नेपालले आज श्रीलंकासंग खेल्दैछ । खेल दिउँसो पौने १ बजे सुरु हुँदैछ ।
पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित नेपाल आफ्नो दोस्रो खेलमा जित निकाल्ने दाउका साथ मैदान उत्रदै छ । श्रीलंकाले पनि पहिलो खेलमा पराजय बेहोरेको थियो । यो प्रतियोगितामा नेपाल र श्रीलंका दुवै पाकिस्तानसँग हारेका थिए । नेपालले ९ विकेटले र श्रीलंका ८ विकेटले पाकिस्तानसँग पराजित भएका थिए ।
नेपाल श्रीलंकाँग भिड्दै
0
Share.
Comments