आहा ! रारा गोल्डकपको खेल तालिका सार्वजनिक

0

काठमाडौं । मोफसलको बहुप्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा ब्रिगेड ब्वाईज क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ‘ए’ डिभिजन क्लब ब्रिगेड र आयोजक सहाराबीच खेल हुने भएको हो।

पोखरा रंगशाला हुने उद्घाटन खेल फागुन २२ गते हुनेछ । चैत १ गतेसम्म चल्ने १८ औं संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका साविक विजेता थ्री स्टार र उपविजेता त्रिभुवन आर्मीसहित मनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वाईज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्ने छन् ।

यस्तै झापा-११, भारतको गान्टोक सिटी फुटबल क्लब, भारत र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार प्राप्त गर्दा उपविजेताले ५ लाख १ हजार पाउने छन् । यस संस्करणको पुरस्कार राशीमा वृद्धि गरिएको हो ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

खेलतालिका –

No photo description available.

प्रतियोगिता हेर्न दर्शकको लागि प्रि-क्वाटरका खेलको १००, क्वाटर फाइनलको १५०, सेमिफाईनल २०० र फाईनल खेलको २५० टिकट दर कायम गरिएकोछ । साथै प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरि सिजनल टिकट १ हजार ५०० राखिएको छ ।

टिकट काटेर हेर्न आउने दर्शकलाई प्रायोजक हिमश्री फुड्स प्रा. लिले रारा तयारी चाउचाउ निःशुल्क वितरण गर्नेछ । साथै प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये १ जना दर्शकलाई सि. जि. ईलेक्ट्रोनिक प्रा. ली. (चौधरी ग्रुप) बाट १ थान एल. जि. टि. भि. प्रदान गरिनेछ ।

प्रकाशित मितिः २०७६ फागुन २० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション