काठमाडौँ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार

Comments