विश्वका यी क्रिकेटरहरुले याे वर्ष सन्यास लिने प्रबल सम्भावना

0

काठमाडौं । टी २० विश्वकप यो वर्षको अक्टाेबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुँदैछ  ।  हरेक वर्षजस्तै विश्वको सबैभन्दा ठूलो टी–२० लिग आईपीएल आउँदो २९ मार्चदेखि मे २४ सम्म आयोजना हुनेछ ।

यस वर्ष क्रिकेटको रोमाञ्चले भरिपूर्ण हुनेछ  । यस वर्षको नयाँ युवा खेलाडीहरुले यस वर्ष आफ्नो डेब्यू गर्न सक्छन् । साथै केही पुराना र ठूला खेलाडीहरुले सन्यासको घोषणा गर्न सक्दछन् ।

१. महेन्द्र सिंह धोनी 

पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गर्न सक्छन्  । २०१९ मा उनले विश्वकप सेमिफइनलमा अन्तिम खेल खेलेका थिए । त्यसयता उनी अन्तर्राष्ट्रिय क्रिकेटमा देखा परेका छैनन् । महेन्द्र सिंह धोनी टेस्टबाट धेरै पहिले नै रिटायर भइसकेका छन् तर उनले आधिकारिक रुपमा टी–२० र एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छैनन् ।

क्रिकेट खेलबाट टाढा भइरेहका धोनीकाे टिम इण्डियामा पुन आगमन हुनु गाह्रो छ । उनले सन्यास घोषणा गर्न सक्ने संभावना उच्च रहेको छ । यसैबीच केहीदिन अघि उनलाई बीसीसीआईले सेन्ट्रल कन्ट्र्याक्टबाट हटाएकाे छ ।

 

महेन्द्र सिंह धोनीको अन्तर्राष्ट्रिय करियर बारेमा कु्रा गर्दा उनले ९० टेस्ट खेलमा ३८.०९ को औसतमा ४ हजार ८७६ रन बनाएका छन्  । एक दिवसीय क्रिकेट करियरमा उनले ३५० खेलमा ५०.५७ को औसतमा १० हजार ७७३ रन बनाएका छन् । यसैगरी उनले ९८ टी–२० अन्तर्राष्ट्रियमा ३७.६ को औसतमा १ हजार ६१७ रन बनाएका छन् ।

२. लासिथ मालिंगा

लसिथ मालिंगाले टेस्ट र एक दिवसीय क्रिकेटबाट आधिकारिक रुपमा सन्यास लिएका छन् । तर उनी अझौ टी–२० खेल खेल्छन् । मलिगाले आगामी टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिन सक्ने अनुमान लगाइएको छ ।

मालिंगाको क्रिकेट करियरको बारेमा उनले ३० टेस्ट खेलमा ३.८५ को शानदार औसतमा १०१ विकेट लिएका छन् भने २२६ एकदिवसीय खेलमा उनले ५.३५ को औसतमा ३३८ विकेट लिए । यसबाहेक, मालिंगाले ८१ अन्तर्राष्ट्रिय टि–२० खेलमा मलिंगाले ७.२७ को औसतमा १०६ विकेट लिएका छन् ।

३. शोएब मलिक

पूर्वं पाकिस्तानी कप्तान शोएब मलिक पनि २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायर हुन सक्छन् । उनी विश्वकपपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । यो वर्षको टी–२० विश्वकप पछि उनी टी–२० क्रिकेटबाट अवकाश लिने सम्भावना रहेको बताइएको छ ।

शोएबको अन्तर्राष्ट्रिय करियरमा उनले ३५.१४ को औसतमा १८९८ रन बनाएका छन् । त्यस्तै गरी २८७ एक दिवसीय खेलमा ३४.५५ को औसतमा ७५३४ रन बनाए । मलिकले अहिलेसम्म १११ टी–२० खेलेका छन् जसमा ३०.५८ को औसतमा २२६३ रन बानएका छन् ।

उनले टेस्ट खेलमा ३२, एक दिवसीयमा १५८ र टी–२० खेलमा अहिलेसम्म २८ विकेट लिएका छन् ।

प्रकाशित मितिः २०७६ माघ ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション