शेर्पाविरुद्ध प्रर्दशन सुधार्ने एपीएफको बाचा

0

काठमाडौं। कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) एक खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले आईतबार हिमालयन शेर्पा र विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफबीचको खेल निर्धारण गरेको छ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक रहेको छ । एपीएफले खाता खोल्न सकेको छैन । शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो ।

स्टार र अनुभवी खेलाडी बिना नै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।

‘बलियो पुलिसलाई रोक्नुनै हाम्रो लागि जित सरह हो ।’ खेलपछि शेर्पाका प्रशिक्षक सञ्जिब बुढाथोकीले भनेका थिए ।

उनले लिगको डेब्यु खेलमै अंक जोड्न सफल भएका थिए । फेरी एक पटक हिमायन शेर्पा क्लब लिगमा अंक नगुमाउने लक्ष्य सहित एपीएफविरुद्व मैदान उत्रदैछ ।

पहिलो पटक ए डिभिजन लिगमा क्लबको नेतृत्व गरिरहेका सञ्जिव लिगको दोस्रो खेलमा समेत कम्तिमा पनि सोही नतिजा दोहर्याउन चाहन्छन् । प्रत्येक दिन टिम सेट हुँदै जाने भन्दै उनी बलियो एपीएफविरुद्ध अंक खोस्ने दाउमा छन् ।

पहिलो खेलमा विदेशी खेलाडी बिना मैदान उत्रिएको शेर्पाले लिगको दोस्रो खेलमा पनि विदेशी खेलाडी खेलाउन पाउने सम्भावना कम छ । भिषा प्रक्रिया पुरा नहुँदा प्रशिक्षक संञ्जिब समस्यामा छन् । उनी सेट टिममा एपीएफविरुद्ध एक मात्रै विदेशी खेलाडी भएपनि खेलाउने तयारीमा छन् ।

पहिलो चरणमा स्पष्ट तीन अंक हासिल गर्न नसकेका दुबै क्लब दोस्रो चरणमा भने स्पष्ट तीन अंक चाहन्छन् । पहिलो चरणमा शेर्पा क्लबले पुलिससँग गोलरहित बराबरी खेलेको थियो । एपीएफ भने पहिलो खेलमै तीन अंक गुमाउन पुग्यो । एपीएफ गत सिजनको च्याम्पियन मनाङसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

गत सिजन दुई टिमबीच भएको भिडन्त गोल रहित बराबरीमा टुंगिएको थियो । जुन खेलमा एपीएफ गोलको नजिक पुगेर पनि असफल बनेको थियो । पहिलो खेलमै तीन अंक गुमाएका एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ दोस्रो खेलमा तीन अंक हासिल गर्न चाहन्छन् ।

‘पहिलो खेलमै हार ब्यहोरेका कारण दोस्रो खेल निकै महत्वपुर्ण छ । त्यसैले तीन अंकको लागि खेल्छौं । तयार पनि छन् ।’ उनी भन्छन् । पहिलो खेलमा राष्ट्रिय टिमका खेलाडी बिना खेलेको मनाङलाई दबावमा राखेपनि एपीएफ गोल गर्न चुकेको थियो ।

खेलमा बल पोजिसन र पोष्ट आक्रमण मनाङको तुलनामा धेरै देखिएपनि एपीएफको स्कोरिङमा समस्या देखिएको थियो । त्यसैले सो गल्ती शेर्पा क्लबविरुद्व नदोहर्याउने पक्षमा एपीएफ छ । प्रशिक्षक तामाङ दोस्रो खेल निकै महत्वपुर्ण रहेको कारण टिमले निकै मेहनत गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मितिः २०७६ पौष ६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション