सिटीका मिडफिल्डर डेल्फ एभर्टनमा

0

काठमाडौँ । एभर्टनले मिडफिल्डर फेबियन डेल्फलाई म्यानचेष्टर सिटीबाट तीन बर्षका लागि अनुबन्धन गरेको छ ।

२९ बर्षका खेलाडीको सिटीसंग एक बर्षको सम्झौता बाँकी रहेको अवस्थामा एभर्टनले क्लबमा अनुबन्धन गर्न सफल भएको हो ।

प्रिमियर लिग च्याम्पियन सिटीका मिडफिल्डर पछिल्लो समय स्विस क्लबसंग जोडिएका थिए ।

एस्टन भिल्लाका पुर्व खेलाडी समेत रहेको डेल्फले ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट विश्वकप र युईएफए नेसन्स लिगको फाईनलमा सहभागीता जनाएका थिए ।

डेल्फले सन् २०१७-१८ को सिजनमा २२ पटक प्रिमियर लिगको खेलमा मौका पाएका थिए । उनी नियमित रुपमा सिटीमा स्थान बनाउन संघर्षरत देखिएका छन् । सिटीले कीर्तिमानी मुल्य ६० मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट रोड्रीलाई क्लबमा ल्याएपछि उनीले विस्तारै आफ्नो स्थान गुमाउदै गएका थिए ।

‘म जुन क्लबमा थिए । त्यसमा सफलता मिलेको छ । खासमा पछिल्लो दुई सिजनमा । तर पछिल्लो चार बर्ष हामी उपाधि जित्नमा सफल रह्यौ ।’ उनले एभर्टनको वेव साईटमा बताएका छन् ।

एभर्टनले गत सिजन आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । उसले पोर्चुगलका मिडफिल्डर आन्द्रे गोम्सलाई गत जुनमा क्लबमा अनुबन्धन गरेको छ । मुख्य प्रशिक्षक सिल्भाले डेल्फको अनुबन्धनसंगै उनलाई टिममा जोडिएको बताएका छन् ।

‘जब हामी टिममा नयाँ खेलाडी लिएर आउछौ । केही चिज देखेरै लिएर आएका हुन्छौ । उनी उच्चस्तरका खेलाडी हुन् ।’ प्रशिक्षक सिल्भाले भनेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ असार ३१ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション