काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक बढी हो ।
यस्तै उपविजेताले २० लाख डलर हात पार्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८-८ लाख डलर पाउनेछन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २९ आइतबार
Comments