फ्लेक्स बने पाँचाै महङ्गा फुटबलर

0

काठमाडौँ। स्पेनीस क्लब एट्लेटिको मड्रिडले पोर्चुगलका युवा स्टार तथा बेन्फिकाका मिडफिल्डर जोआ फ्लेक्सलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।

स्पेनिस क्लबले कीर्तिमानी मुल्य १ सय २६ मिलियन युरोमा १९ बर्षिया पोर्चुगिज मिडफिल्डरलाई क्लबमा अनुबन्धन गरेको हो ।

जोआले ७ वर्ष एस्टाडियो वान्डामा रहने गरी क्लबसंग सहमती गरेका छन् । उनी सन् २०२६ जुन सम्मका लागि क्लबसंग अनुबन्धित भएका छन् ।

जोआले जर्सी नम्बर ७ नै लगाउने भएपछि उनलाई ‘अर्को रोनाल्डोको’ उपनाम दिइएको हो ।

खेलाडी सरुवा बजारमा जोआले पाएको रकम क्लब फुटबलकै पाँचौ ठुलो रकम हो । यसअघि नेयमार, केलियन एम्बाप्पे, फिलिप काउटिन्हो र उसमान डेम्बेले सर्वाधिक मुल्यमा किनिएका थिए ।

युवा फुटबलरको सरुवा बजारमा यो दोस्रो ठुलो रकम हो । गत वर्ष फ्रान्सेली फुटबलर केलियन एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन पीएसजीले १ सय ६५ मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

स्पेनिस क्लबले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै १९ वर्षे मिडफिल्डरलाई स्वागत गरेको छ । सो भिडियोको क्याप्सनमा ‘स्वागतम जोआ फ्लेक्स, उत्कृष्ट खेलाडी’ लेखेर पोर्चुगिज स्टारलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।

बेनिफिकाले एक सुचना सार्वजनिक गर्दै एट्लेटिकोले ३० मिलियन युरो सुरुमा दिने र बाँकी रकम भने किस्तामा उपलब्ध गराउने जनाएको छ ।

जोआले गत सिजनको घरेलु लिगको ४३ खेलमा २० गोल गर्दै युरोपका ठुला क्लबको नजर आफुमा खिच्न सफल भएका थिए । एजेन्सी

प्रकाशित मितिः २०७६ असार १९ बिहिवार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション