रोनाल्डो युरोपियन अवार्डमा किन गएनन्

0

काठमाडौं । गत राति सम्पन्न युरोपियन फुटबलको अवार्ड वितरण समारोहमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उपस्थित भएनन् । भलै, उनले दुई अवार्ड जिते ।

तर, रोनाल्डोलाई पनि यसपटक पुरुष फुटबलतर्फको सर्वोत्कृष्ट वर्ष खलाडीको अवार्डका लागि दाबेदार मानिएको थियो । यसअर्थमा उनी पनि समारोहमा उपस्थित हुने अपेक्षा धेरैको थियो । तर, उनी सभामा भाग लिन पुगेनन् ।

रोनाल्डो उपस्थित नहुँदा सभामा धेरैले खल्लो महसुस गरेका थिए भने उनको पूर्वक्लब रियल मड्रिडका खेलाडीले पनि खल्लो महसुस गरेका थिए । यो कुरा उनीहरूले कार्यक्रमपछि पनि बताएका थिए ।

रोनाल्डो कार्यक्रमा नगए पनि उनका लागि कार्यक्रममा भने सिट पहिल्यै बुक भएको थियो ।तर, उनी उपस्थित नहुँदा उनको सिटी अग्रभागमा खाली नै राखिएको थियो । रोनाल्डो सभामा नगए पनि उनका फोटोग्राफर भने सभामा थिए । रोनाल्डोले चौथोपटक युरोपियन सर्वोत्कृष्ट खेलाडीको अवार्ड थापेको तस्बिर खिच्न गएका उनी निराश बने ।

कारण, पहिलो कुरा रोनाल्डो उक्त सभामामा गएनन् भने रोनाल्डोले पाउने अनुमान गरिएको सर्वोत्कृष्ट खेलाडीको अवार्ड उनकै पूर्वटिममेट लुका मोड्रिकले पाए । तर, रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलकर्ताको अवार्ड भने जितेका थिए । उनी कार्यक्रममा नपुगेपछि उनको अवार्ड कसैलाई वितरण गरिएन ।

कतिपयले भने रोनाल्डोले आफूले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नपाउने बुझेर कार्यक्रममा नगएको अनुमान गरेका छन् । कतिपयले भने उक्त कार्यक्रममा रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टो पेरेजसमेत उपस्थित हुने भएकाले रोनाल्डोले जान नचाहेको बुझेका छन् ।

यता, रोनाल्डो नआउनुको खास कारण भने कार्यक्रममा खुलाइएन । सभापछि युभेन्टसका महानिर्देशक गिउसेप्पे मरोट्टाले भनेका छन्, ‘यो रोनाल्डोको व्यक्तिगत निर्णय हो, यसमा क्लबले केही गर्दैन ।’ उक्त कार्यक्रममा बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी पनि थिएनन् । मेस्सी र रोनाल्डोबिनाको उक्त कार्यक्रममा लिजेन्ड डेभिड बेकह्याम, मोहमद सलाह, फ्रान्सिस्को टोट्टी, पाभेल भेदभेदलगायत भने कार्यक्रममा सहभागी भएका थिए ।एजेन्सी

प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション