दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित

0

काठमाडौं ८ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि इंग्ल्यान्डमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पराजित भएको छ । इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा नेपाली टोली १९ रनले पराजित भएको हो ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए । अनिल कुमार शाहले ५६ रन, आरिफ शेखले ३४ रन र सुवास खकुरेलले १० रन बनाए भने सोमपाल कामी १६ रनमा नकआउट रहे । बनाए । शरद भेषवाकरले रनको खाता खोल्न सकेनन् । क्रसका फेलिक्स अर्गनले ३ विकेट लिए । ह्यारीले २ तथा असर हर्टले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जिम्मी एडम्सको ७२ रनको मदतले घरेलु टोलीले सो स्कोर खडा गरेको हो । फेलिक्स अर्गनले ३९ रन र टोम स्क्रिभिनले २३ रन बनाए । ह्यारी ११ रनमा तथा माट फ्लोयड ७ रनमा आउट भए । टोम फोयले र ब्राड शुन्य रनमा आउट भए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २÷२ विकेट लिए । सन्दिप लामिछानेले एक विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी–ट्वान्टी खेल खेल्नेछ । त्यसपछि नेपालले जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब एमसीसीसँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज खेल्नेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション