एजेन्सी, २३ भदौ । कोको भान्डेविघलाई हराउँदै मेडिसन की युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । आज बिहान भएको सेमिफाइनल खेलमा मेडिसनले भान्डेविघलाई ६-१ र ६-२ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।
मेडिसनले पनि हालसम्म कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेकी छैन् । मेडिसनले उपाधिका लागि आफै देशकी स्लोआन स्टेफेनसँग प्रतिस्पर्धा गर्नेछिन् । उनीहरु दुवै अमेरिकाका हुन् । दुवैजना ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो ।
उपाधिका लागि मेडिसन र स्टेफेन भिड्ने
0
Share.
Comments