एजेन्सी, ८ भदौ । रियल मड्रिडले सान्टियागो बर्नबेउ ट्रफिको उपाधि जितेको छ । गएराति मड्रिडले इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।
मड्रिडका लागि बोर्जा मेयोरल र क्रिष्टियानो रोनाल्डो तथा फियोरेन्टिनाका लागि जोर्डनले गोल गरेको थिए ।
रियल मड्रिडले उचाल्यो सान्टियागो बर्नबेउ ट्रफि
0
Share.
Comments