रोनाल्डोकी प्रेमिका गर्भवती

0

एजेन्सी १३ असार । क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड गोर्गिना रोड्रिगेजको उकासिएको भुँडीको विषयमा विभिन्न चर्चा(परिचर्चा चलिरहँदा उनी गर्भवती रहेको पुष्टि भएको छ । समाचारअनुसार उनले पाँच महिनाकी छोरी पेटमा हुर्काइरहेकी छिन् । यो जोडी बच्चाको योजनामा रहेको यसै महिनाको प्रारम्भमा खुलासा भएको थियो । उनीहरु आमाको पेटभित्र सम्भावित बच्चाको ‘लिंग’ परिक्षणका लागि डिएनए टेस्ट गर्ने एउटा क्लिनीकमा बारम्बार पुगेका थिए ।

डान्सरबाट मोडल बनेकी २३ वर्षीया गोर्गिनाले आगामी अक्टोबरको अन्त्यमा छोरीलाई जन्म दिनेछिन् जुन कुरा रोनाल्डोका परिवार र साथीहरुले थाहा पाइसकेका छन् । यो जोडीसँग नजिक एक स्रोतले एउटा पोर्चुगिज अखबारलाई भन्यो, ‘बच्चाको आगमनलाई लिएर उनीहरु औधि खुशी छन् । सबैले गोर्गिनाको तारिफ गर्छन् र यो सम्वन्धप्रति सबै जना सन्तुष्ट छन् ।’

गत महिना गोर्गिना र रोनाल्डो कोर्सिकामा होलिडे मनाइरहँदाको तस्बिर बाहिर आएपछि गोर्गिनाको भुँडीबारे आशंकाहरु गर्न थालिएका थिए । त्यसभन्दा एक हप्ता अगाडि रोनाल्डोले एउटा तस्बिर अनलाइनमा पोष्ट गरेका थिए, जसमा उनी एउटा हात गोर्गिनाको भुँडीमा राखेर सोफामा बसिरहेका देखिन्छन् । आधा स्पेनिस र आधा अर्जेन्टिनी गोर्गिनाले केही समयको अन्तरालपछि आफ्नो मोडलिङ करिअरलार्इ पुन सुरु गरेकी छिन् ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション