विश्वकपमा मंगलबारदेखि समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू हुँदै

0

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा मंगलबारदेखि समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू हुँदै छन् । आज समूह ‘ए’का दुई र समूह ‘बी’का दुई गरी चार खेलहरू हुँदै छन् ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति ८ः४५ बजे इक्वेडर र सेनेगल खेल्दा सोही समयमा अल बायत रंगशालामा आयोजक कतार नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।

विश्वकपमा रोमाञ्चक बनेको समूह ‘ए’बाट आयोजक कतार अन्तिम खेलअगावै विश्वकपबाट बाहिरिँदा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगल अझै प्रिक्वार्टरफाइनलको दौडमा छन् ।

आजको खेलमा नेदरल्यान्ड्सले कतारलाई पराजित गरे वा बराबरीमा रोके पनि अन्तिम–१६ मा स्थान बनाउनेछ । सुरुआतका दुवै खेलमा पराजित कतारलाई समूहकै कमजोर टिमका रूपमा हेरिएको हुँदा नेदरल्यान्ड्स केही सहज अवस्थामा छ ।

समूहमा चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन कतार पुछारमा छ । कतारका लागि यो प्रतिष्ठाको खेल बन्नेछ । आयोजकको हैसियतमा कतार कम्तीमा नेदरल्यान्ड्सलाई बराबरीमा रोक्ने लक्ष्यमा हुनेछ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको थियो । कतार पहिलो खेलमा इक्वेडरसँग २–० ले र दोस्रो खेलमा सेनेगलसँग ३–१ ले हारेको थियो ।

अर्कोतर्फ, इक्वेडर र सेनेगलबीचको विजेता सोझै अन्तिम–१६ मा प्रवेश गर्नेछ । इक्वेडरलाई बराबरीको नतिजाले पनि प्रिक्वार्टरफाइनलसम्म डोहोर्‍याउनेछ । सेनेगललाई भने जित्नैपर्ने दबाब छ ।

समूहमा दुई खेलबाट चार अंक जोडेको इक्वेडर तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ ।

इक्वेडरले पहिलो खेलमा कतारलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको सेनेगलले दोस्रो खेलमा आयोजक कतारलाई ३–१ ले हराएको थियो ।

फरक समीकरण
मंगलबार हुने खेलमा यदि कतारले नेदरल्यान्ड्सलाई स्तब्ध बनाए र अर्को खेलमा सेनेगलले इक्वेडरलाई हराए पनि दक्षिण अमेरिकी टिमको गोलअन्तर डच टिमको भन्दा राम्रो भए इक्वेडर अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

कतारसँगको हारका बाबजुद पनि नेदरल्यान्ड्सको गोलअन्तर राम्रो रहे नेदरल्यान्ड्स नै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।यदि, नेदरल्यान्ड्स र इक्वेडरको गोलअन्तर समान रहे ‘फेयर प्ले’मा अघि रहने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション