मालिंगा राजस्थान रोयल्सको फास्ट बलिङ प्रशिक्षक नियुक्त

0

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणका लागि राजस्थान रोयल्सले लासिथ मालिंगालाई फास्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ ।

सन् २०२१ मा सन्यास लिएका मालिंगा आईपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले मुम्बई इन्डियन्सका लागि ९ सिजन खेल्दै १७० विकेट लिएका छन् । साथै सन् २०१८ मा मालिंगाले मुम्बईको बलिङ मेन्टरको भूमिका निभाएका थिए ।

यसै वर्षको सुरुमा अष्ट्रेलिया विरुद्धको टी-२० श्रृंखलाका लागि मालिंगा बलिङ रणनीति प्रशिक्षक नियुक्त भएका थिए । मालिंगाले आईपीएलमा पर्कन पाउँदा खुशी लागेको बताएका छन् ।

यस्तै राजस्थानले ‘टिम क्याटालिस्ट’ को रुपमा प्याड्डी अप्टनलाई नियुक्त गरेको छ । अप्टनले सन् २०१३ देखि २०१५ सम्म र २०१९ मा राजस्थानको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

टिम क्याटालिस्टको रुपमा अप्टनको काम सबैलाई एकजुट बनाउने र बायो बबलमा रहँदा सबैको मानसिक अवस्थाको बारेमा हेर्ने रहेको राजस्थानले विज्ञप्तिमा जनाएको छ ।

राजस्थानका मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टरको रुपमा रहेका कुमार सांगाकारले मालिंगा र अप्टन दुवै उत्कृष्ट रहेको बताएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन २७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション