पाेखरा राइनाेज इपीएल क्रिकेटकाे फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने

0

काठमाडौं । पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ।

पोखराले अब उपाधिका लागि शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।

भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गर्‍यो। पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए ।

३५ रनमा ३ विकेट गुमाएको पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गर्दै जित दिलाए । साहानले ४४ बल खेल्दै ७ चौका मद्दतमा अविजित ५३ रन बनाए । विपिनले ३४ बलमा ३ चौका र १ छक्का मद्दतमा अविजित ४० रन बनाए ।

चौथो ओभरमै ओपनर रिचर्ड लेची १४ रन बनाएर रनआउट भएका थिए । आठौ ओभरमा भैरहवाका भुवन कार्कीले रित गौतम र लोकश बमलाई आउट गर्दै भैरहवालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर साहान र विपिनले सम्हालिएर ब्याटिङ गरेपछि पोखराले खेल जित्यो।

भैरहवाका भुवन कार्कीले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे ।

५१-५ को अवस्थामा रहेको बेला आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।यस सिजन पहिलो पटक ओपनिङ गरेका रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २-२ विकेट लिए । साहानले ४ ओभरमा १५ रन खर्चिए भने किशोरले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।

प्रकाशित मितिः २०७८ असोज २१ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション