इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा विंगर जेडन सान्चो टिमको प्रशिक्षणमा

0

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा विंगर जेडन सान्चो टिमको प्रशिक्षणमा सामेल भएका छन् ।

युनाईटेडमा अनुबन्ध भएपछि सान्चो पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन् । प्रिमियर लिग क्लब युनाईटेडले विंगर सान्चो सोमबारबाट टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

युनाईटेडले सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट हालै अनुबन्ध गरेको थियो । इंग्ल्यान्डका सान्चोले युनाईटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२६ सम्म युनाईटेडमा रहने छन् ।

२१ वर्षीय सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन् । उनको नाममा ५७ असिस्ट समेत रहेको छ । वाटफोर्डको एकेडेमीबाट सुरुवाती फुटबलको कला सिकेका सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए ।

दुई वर्ष सिटीको एकेडेमीमा बसेर सान्चो २०१७ मा डर्टमण्ड गएका थिए ।

सान्चोले २०१७ को सिजन फ्रान्कफर्टविरुद्धको खेलबाट डर्टमण्डको सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०१८ को अप्रिलमा बायर लिवरकुसेनविरुद्धको खेलमा डेब्यु गोल गरेका थिए । त्यसयता उनी डर्टमण्डको महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।

सान्चोले इंग्ल्यान्डका लागि २२ खेलमा ३ गोल गरिसकेका छन् । नेसन्स लिग अन्तर्गत २०१८ मा क्रोएसियाविरुद्ध उनले इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए ।

सन् २०१७ मा इंग्ल्यान्ड यू-१७ को विश्वकप जित्दा सान्चो टिममा महत्वपूर्ण सदस्य थिए । एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション