काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन् । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments