३ हजार ६७ विद्यार्थीलाई छात्रबृत्तिकाे आवेदन माग [विवरण सहित]

0

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले ३ हजार ६७ विद्यार्थीका लागि छात्रबृत्तिको आवेदन माग गरेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै परिषद्ले प्रमाणपत्र तह र डिव्लोमा तहमा अध्यनरत विद्यार्थीका लागि आवेदन माग गरेको हो ।

परिषद्ले सात वटै प्रदेशका विद्यार्थीलाई आवेदन माग गरेको हो । यि मध्ये प्रदेश एक मा ३४८, दुई मा ४०६, वागमतीमा ८९४, गण्डकी प्रदेशमा २६५, प्रदेश ५ मा ५२६, कर्णालीमा २८५ र सुदुरपस्चिम प्रदेशमा ३४३ जनाका लागि आवेदन माग गरेको छ। परिषद्ले असोज १९ गतेसम्म आवेदनको समय तोकेको छ ।

परिषद्ले नर्सिङ, मोडिकल ल्याव, डेण्टल साइन्स, वालिविज्ञान, हाइड्रो इन्जिनियर लगायत ३० विषयमा छात्रबृत्ति प्रदान गरेको छ।

विस्तृत सूचना हुर्नस्:

प्रकाशित मितिः २०७७ भदौ २६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments