काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघनेविसंघ का अध्यक्ष भएका छन् ।
पछिल्लो समय पार्टी तथा नेविसंघ भित्र असन्तुष्टि बढेको र पार्टीले नेविसंघको तदर्थ समिति गठन गर्ने बताएसँगै उनले राजीनामा दिने भएका हुन्। सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पुगेर उनले राजीनामा पेश गर्ने जानकारी गराइएको छ ।
नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउने सहमति भएको बताइएको छ । यदपी कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ ।
प्रकाशित मितिः २०७५ माघ २८ सोमबार
Comments