ललितपुर महानगरमा चिरिबाबु फराकिलो मतले अगाडि

0

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनलेले अग्रता फराकिलो बनाएका छन । ४४ हजार ५०२ मत गणना हुँदा महर्जनले २२ हजार ८२९ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार १२४ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले १२ हजार ९०७ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले ९ हजार ११७ मत ल्याएका छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments