बागमती प्रदेशको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिने

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेपाल-पक्षले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी दिएको हो ।

त्यस्तै बागमती प्रदेशका सबै जिल्लामा समेत नेतृत्व आजै घोषणा गर्ने नेपाल खनाल पक्षको तयारी रहेको छ ।

यसअघि यस अघि नै नेपाल खनाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार

Comments

comments

Share.
Loading...

Comments