हिट हुन सुदर्शनको शरणमा पुगेका हुन् पल ?

0

काठमाण्डौ । नेपाली फिल्म क्षेत्रमा केही सीमित अभिनेता छन्, जसलाई बक्सअफिसमा असफल हुने अधिकार छैन भन्ने गरिन्छ । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कापछि यो दबाबको भारी बाक्ने अभिनेता हुन्, पल शाह । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने युवापुस्तालाई हलसम्म डोर्‍याउन उनको ठूलो योगदान छ । म्यूजिक भिडियोमा आफ्नो बलियो साम्राज्य बनाएका उनले फिल्म ‘नाईं नभन्नू ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए ।

डेब्यू फिल्म हिट भएपछि उनको डिमान्ड र पारिश्रमिक निकै चुलिँयो । दोस्रो फिल्म ‘म यस्तो गीत गाउँछुु ‘ गरे । सुदर्शन थापा निर्देशित फिल्ममा उनले अभिनेत्री पूजा शर्मासँग जोडी बाँधेका थिए । यो फिल्म पनि हिट भयो । तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ बाट उनी व्यावसायिक रुपमा तीन सफल फिल्म दिएर ह्याट्रिक गर्ने सोचमा थिए । तर, सपना अधूरै रह्यो । यद्यपि, चौथो फिल्म ‘शत्रु गते ‘ बाट उनले हिट फिल्ममा ह्याट्रिक गरे ।

शहरिया युवापुस्तामा राम्रो क्रेज भएका पल अभिनीत पाँचौ फिल्म “बीर विक्रम २” गएको जेठमा रिलिज भएको थियो । हिट फिल्मको सिरिज भएका कारण फिल्मले बक्सअफिसमा घाटाको व्यापार नगर्नेमा उनी विश्वस्त थिए । तर, फिल्मले हलमा हावा खायो । न त उनको अभिनय नै रुचाइयो । हुन त, उनले अहिलेसम्म कुनै फिल्मबाट अभिनयको तारिफ पाएका छैनन् । हरेक फिल्ममा उनको अभिनयको जमेरै आलोचना हुने गरेको छ ।

“बीर विक्रम २” को असफलतापछि पल नराम्रोसँग हच्किएका छन् । उनी अब हतारमा फिल्म छनोट नगर्ने मनस्थितिमा छन् । किनकि, छैटौं फिल्मको बक्सअफिस कलेक्सनले उनको करिअरमा ठूलो प्रभाव पार्ने देखिन्छ । अहिलेसम्म उनले पाँच फिल्म गरेका छन्, जसमा तीन फिल्म सफल भए भने बाँकी दुई फिल्म फ्लप । अब, छैटौं फिल्मले उनलाई फ्लप फिल्ममा ह्याट्रिक गर्न रोक्नुपर्ने हुन्छ । त्यसैले उनी हतारमा फिल्म गरेर फुर्सदमा पछुटाउने पक्षमा छैनन् ।

फ्लप फिल्ममा ह्याट्रिक हुन नदिन अभिनेता पलले नयाँ टिम र नयाँ नाममा फिल्म गर्ने जोखिम उठाएनन् । गएको दुई वर्ष अगाडि आफू अभिनीत सुपरहिट फिल्म “म यस्तो गीत गाउँछुु ” को सिक्वेललाई उनले छैटौं फिल्मको रुपमा रोजेका छन् । मंगलबार यो फिल्मको मुहूर्त भएको छ । फिल्ममा दोस्रो पटक उनले पूजा शर्मासँग रोमान्स गर्नेछन् । यो फिल्म रिलिज नहुँदै “स्योर सट ” हिट मानिन थालिएको छ । फिल्म फागुन २३ मा रिलिज हुनेछ ।

“म यस्तो गीत गाउँछु २ ” मा पल नहुने चर्चा लामो समयदेखि चल्दै आएको थियो । यद्यपि, गएको दुई वर्ष अगाडि आफ्नो जन्मदिनमा निर्देशक सुदर्शन थापाले फिल्मको घोषणा गर्दा पल र पूजा नै दोहोरिने बताएका थिए । तर, पछि पल र सुदर्शनबीच सम्बन्धमा तिक्तता आएको खबर बाहिरियो । दुईको सम्बन्धमा फाटो आएकै कारण उक्त फिल्म लामो समयसम्म बन्न सकेको थियो । सुदर्शन, पलको ठाउँमा नयाँ अभिनेता लिएर फिल्म बनाउने सोचमा समेत पुगेका थिए ।

फिल्मको अफर लिएर उनी अभिनेता अनमोल केसीसँग पुगेको चर्चा पनि नचलेको होइन । तर, मंगलबार यो फिल्ममा पल र पूजाको जोडी बाँधिएको औपचारिक रुपमा पुष्टि भयो । धेरैलाई ३६ को आँकडामा रहेको सुदर्शन र पलको सम्बन्ध कसरी सुध्रियो भन्ने कौतुहलता छ । आफ्नो करिअर बचाउन पल सबै दुश्मनी भुलेर सुदर्शनको शरणमा पुगेको फिल्मवृतमा यदाकदा सुनिन थालिएको छ । सत्य के हो ? त्यो भने उनी नै जान्दछन् ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション