‘मैले माया लाउने कुन खालको’ गीत सार्वजनिक

0

काठमाडौँ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको‘ सार्वजनिक भएको छ । गीतमा महेश विक्रम पाण्डेको शब्द संगीत र संगीत संयोजन रहेको छ । विशाल नेपालीको निर्देशन र कोरियोग्राफी रहेको भिडिओमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments