सुनचाँदीको मूल्य स्थिर

0

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार ७६ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ ।चाँदी पनि स्थिर रहेर प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments