बढ्यो सुनचाँदीको मूल्य

0

काठमाडौं । आज सुनचाँदी मूल्य बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भउको शुक्रवार छापावाल सुन प्रतितोला ३ सयले बढेर ७१ हजार रुपैयाँमा कारोबार भैरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबारर चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments