मानिसलाई भिटामिन डी किन आवश्यक छ ? यसको कमी हुँदा के हुन्छ ?

0

काठमाडौं । सुस्वास्थ्य अस्पताल वानेश्वरका सञ्चालक सुदर्शन बस्नेत ठोकुवा गर्छन्, ‘यदि स्वास्थ्य परीक्षण नै गर्ने हो भने काठमाडौंका अधिकांश मान्छेलाई भिटामिन डीको कमी छ ।’ यसो भन्नका लागि उनीसँग केही आधार छन् । विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेहरुमा उनले भिटामिन डिको कमी भएका पाएका छन् । भिटामिन डी सूर्यको किरण र केही खानेकुराबाट प्राप्त हुन्छ । यी दुवै माध्यमबाट मान्छेहरुले भिटामिन डी लिइरहेका छैनन् ।

हामीले दैनिक रुपमा उपभोग गर्ने अधिकांश खाद्य पदार्थमा भिटामिन डी पाइन्छ । दूध, घिउ, अण्डाको पहेँलो भाग, माछाको तेल तथा बिहानको घामको किरणलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यीमध्ये पनि सूर्यको किरण सबैभन्दा राम्रो र निःशुल्क पाइने भिटामिन डीको स्रोत हो ।

हामी हरेक दिन करिब पाँच मिनेट घाममा बस्यौं भने पनि हाम्रो शरीरले भिटामिन डी पाइरहेको हुन्छ । हाम्रो छालामा एउटा त्यस्तो पदार्थ हुन्छ, जुन सूर्यको पराबैजनी किरणको प्रभावबाट भिटामिन डीमा परिवर्तन हुन्छ ।

भिटामिन डीको सबैभन्दा महत्वपूर्ण कार्य हाम्रो शरीरको हड्डी बलियो बनाउनु हो । त्यसो त हड्डी बलियो बनाउनका लागि क्याल्सियमको आवश्कता पर्दछ । भिटामिन डीले त्यही क्याल्सियमको मात्रालाई सन्तुलित बनाउँछ । भिटामिन डीको सेवनले हामीलाई हड्डीसँग सम्बन्धित कुनै पनि रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

भिटामिन डीले हाम्रो शरीरको मांशपेशीहरुलाई पनि बलियो बनाउँछ । यसका साथै यसले शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि सहयोग पु¥याउँछ । भिटामिन डिले हड्डी टुट्नबाट समेत बचाउँछ ।

भिटामिन डीको कमीले महिलाहरुमा धेरै प्रकारका समस्याहरु देखा पर्छन् । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार भिटामिन डीको कमीले फोक्सोको बनावट तथा दैनिक कामकाजमा नै फरक पर्न सक्छ । भिटामिन डीको कमिले फोक्सोले गर्ने कार्य क्षमतामा पनि कमि आउँछ । यसबाहेक भिटामिन डीको कमीले फोक्सो खुम्चिन्छ । यसले गर्दा श्वास–प्रश्वास प्रकृयामै समस्या उत्पन्न हुन सक्छ ।

भिटामिन डीको कमीले ढाड तथा कम्मर दुख्न थाल्छ । एउटा अध्ययन अनुसार कम्मर दुखाइबाट पीडित ३ सय ६० जना बिरामीहरुमा भिटामिन डीको स्तर परीक्षण गरिएको थियो । परिणाम, सबै बिरामीहरुमा भिटामिन डीको कमी देखियो । भिटामिन डीको कमीले हड्डीको सतह कमजोर हुन्छ, जसबाट हड्डीसँग सम्बन्धित कुनै पनि समस्या देखा पर्न सक्छ ।

एउटा अध्ययन अनुसार भिटामिन डीको कमीले किशोरीहरुलाई कम उमेरमै श्वास–प्रश्वास प्रकृयाको समस्या देखिन सक्छ ।

शरीरको मध्यभागमा कम्मर हुन्छ र यसले शरीरको अधिकांश भार थामेको हुन्छ । मेरुदण्ड समेत पूर्णरूपले कम्मरमै अडिएको हुन्छ । यदि हाम्रँे शरीरमा भिटामिन डीको कमी छ भने मेरुदण्डले शरीरको भार थेग्न गाह्रो पर्छ ।

भिटामिन डीको मात्रा र शरीरमा मोटोपनको सूचक बडी मास इन्डेक्स, कम्मरको आकार र स्कीन फोल्ड रेशाको गहिरो सम्बन्ध हुन्छ । जुन महिलामा भिटामिन डीको कमी हुन्छ, उनीहरुमा भिटामिन डीको मात्रा बढी हुनेहरुको तुलनामा मोटोपन तीव्र रुपमा बढ्ने गरेको पाइएको छ ।

महिलाहरु प्रायः हाडजोर्नीको समस्याबाट ग्रस्त हुन्छन् । उमेर बढ्दै जाँदा महिलाहरुमा यो समस्या झन् बढ्दै जान्छ । उनीहरुलाई साधारण काम गर्न समेत गाह्रो हुन्छ । यस्तो अवस्थामा उनीहरुले भिटामिन डीको सेवन गर्ने मात्रा बढाए भने त्यस्ता समस्याबाट सजिलै छुटकारा पाउन सक्नछन् ।

महिलाहरुमा कम्मर दुखाइको समस्या पनि साझा समस्याकै रुपमा देखिन्छ । वैज्ञानिकहरुका अनुसार यदि जाडोमा भिटामिन डीको प्रमुख श्रोत घामलाई सेवन गरेमा यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुले विभिन्न प्रकारका स्वास्थ समस्याबाट ग्रसित हुनुपर्छ । त्यस्तो बेलामा उनीहरुको शरीरमा भिटामिन डीको कमी भयो भने मल्टिपल सिरोसिसको सम्भावना अत्यधिक हुन्छ ।

त्यसो त भिटामिन डी हाम्रो आँखाका लागि पनि फाइदाजनक हुन्छ । हालै गरिएको एउटा अध्ययन अनुसार भिटामिन डीको प्रयोगले नजिकको दृश्य हेर्न गाह्रो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसका साथै जुन महिलाले बाल्यकालदेखि नै भिटामिन डीको सेवन गरेका हुन्छन्, उनीहरुलाई महिनावारीपछि हड्डीसँग सम्बन्धित रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション