अब ह्वाट्सएपमा आफूले आफैलाई मेसेज गर्न सकिने

0

काठमाडौं । अन्तत: ह्वाट्सएपमा प्रयोगकर्तालाई आफूले आफैलाई च्याट गर्न सक्ने फिचर सार्वजनिक भएको छ । महत्त्वपूर्ण सूचनाहरू भण्डारण गर्न र आफ्नै अन्य डिभाइसमा उक्त सूचना पाउनका लागि यो फिचर उपयोगी हुने कम्पनीको विश्वास छ ।

‘मेसेज योर सेल्फ’ नाम दिइएको यो फिचरमार्फत प्रयोगकर्ताले आफैंलाई नोट, रिमाइन्डर, फोटो, शपिङ लिस्ट पठाउन सक्नेछन् ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै ह्वाट्सएपको मातृ कम्पनी मेटाले उक्त फिचर सार्वजनिक गरेको हो । यो फिचर एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताका लागि भने आगामी हप्ताबाट उपलब्ध हुनेछ । कतिपय क्षेत्रमा यो फिचरको बेटा टेस्टिङ भइरहेको छ । ह्वाट्सएपले ब्लगपोस्ट सार्वजनिक गर्दै अक्टोबरमा यो फिचर ल्याउने घोषणा गरेको थियो । सोमबार भने कम्पनीले विश्वभरका प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको हो ।

यो फिचर एन्ड्रोइड तथा आईओएस डिभाइसमा उपलब्ध भइसकेपछि प्रयोगकर्ताले न्यु च्याटको कन्ट्याक्ट लिस्टको सबैभन्दा माथि आफ्नो नाम देख्नेछन् । त्यसपछि आफ्नो नाममा ट्याप गरेको खण्डमा च्याट बक्स देखिन्छ । उक्त च्याटबक्सबाट आफूले आफैलाई मेसेज गर्न सकिन्छ ।

यो फिचर आधिकारिक रूपमा सोमबार सार्वजनिक भए पनि प्रयोगकर्ता आफैले विभिन्न तरिका प्रयोग गरेर आफूले आफैलाई च्याट गर्दै आएका थिए । कोही व्यक्तिलाई जोडेर ग्रुप च्याट खोल्ने र उक्त व्यक्तिलाई ग्रुपबाट हटाएपछि प्रयोगकर्ताले आफूले आफैलाई मेसेज गर्न सकिन्यो । अब भने सजिलै आफूले आफैलाई मेसेज गर्न सकिन्छ । आफ्नो च्याटलाई सबैभन्दा माथि पिन गर्न सकिने कम्पनीले जनाएको छ ।

ह्वाट्सएपको वेब भर्सनमा आफूले आफूलाई यसरी मेसेज गर्नुहोस्:

हाल यो फिचर वेभ भर्सनमा मात्र छ । वेब भर्सनमा आफूले आफूलाई मेसेज गरेपछि एन्ड्रोइड तथा आईओएस डिभाइसबाट पनि आफूलाई मेसेज पठाउन सकिन्छ । वेब भर्सनमा आफूले आफूलाई मेसेज गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

– सबैभन्दा पहिले यहाँ क्लिक गरी वेब भर्सनमा अकाउन्ट लगइन गर्नुहोस् ।

– त्यसपछि त्यहाँ क्युआर कोड देखाइन्छ । त्यसपछि फोनमा ह्वाट्सएप खोल्नुहोस् । अनि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लोमा ट्याप गरेर लिङ्क्ड डिभाइसमा ट्याप गर्नुहोस् । त्यसपछि लिङ्क्ड अ डिभाइसको बटनमा ट्याप गर्नुहोस् । त्यहाँ क्युआर कोड स्क्यान गर्ने पेज खुल्छ । वेब भर्सनमा देखिएको क्युआर कोडलाई स्क्यान गर्नुहोस् । त्यसपछि तपाईँको अकाउन्ट वेब भर्सनमा लिङ्क हुन्छ ।

– कम्प्युटरको ब्राउजरमा ह्वाट्सएप खुलिसकेपछि माथि बायाँपट्टि रहेको न्यू च्याटको अप्सनमा क्लिक गर्नुहोस् ।

– त्यसपछी कन्ट्याक्ट अन ह्वाट्सएपको ठाउँमा सबैभन्दा माथि तपाईँको नाम देखिन्छ । उक्त कन्ट्याक्टमा क्लिक गरेर आफूले आफैसँग च्याट गर्न सक्नुहुन्छ ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション