काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सिमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपन गरेको छ।कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा न्यून हुनपुगेको विभागको भनाइ रहेको छ।
विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सब क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको बृद्धिदरमात्र सम्भव हुने विभागको अनुमान रहेको छ।अघिल्लो वर्षको बृद्धिदर ६.७ प्रतिशतमात्र रहेको थियो।
प्रकाशित मितिः २०७७ बैशाख १७ बुधबार
Comments